12.06.2021 Views

Quaterly Newsletter

society's newsletter

society's newsletter

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Ne

1


भुटानी बार्षिक खेलकु द २०२१

कर्पल रेग्मी

२८ मार्च २०२१का दिन भूटानी समाज न्यूजजल्याण्ड मानावटुव्िारा आयोजजत भुटानी बार्षचक खेलकु ि २०२१

सफलतापूवचक सुसम्पन्न गररयो। रोजललनको स्कोकलण्ड पाकच मा वार्षचक खेलकू ि सम्पन्न भयो। सबै उमेरका

माननसहरुलाई समावेस हुने गरेर आयोजना गररयोको यस खेलमा ५ वषचिेखख ललएर ४५-५० वषच सम्मका सबै

उमेरका महानुभावहरुले सभागीता ललएका थिए।

खेल मैिानमा सबै उमेरका माननसहरु भएपनन बालबाललकाहरुको अलल बडी उपजस्िनत िेखखन््यो।

उक्त खेलमा वाल-वाललकाका लाथग उमेर अनुसार १०० िेखख २०० लमटर सम्मको िौड र नेपाली भाषामा थर्त्र

हेरेर नामसंग जोडा लमलाउने लगायत साउँ अक्षरको खाली ठाउँ भने जस्ता खेल अनन युवा र प्रौढ़हरूलाई लसयोमा

धागों उन्ने, र्म्र्ीमा माबचल राखेर दहड्ने म्यूजजकल बल जस्ता १० भन्िा बढ़ी खेल खेलाईएको थियो।

अन्तमा पुरस्कार र्वतरणका सािै थर्या पानी गरेर कायचक्रमको सम्पन्न गररएको थियो।

2


प्रौढ समाजिक भेला २०२१

Poem

(Dynamic World)

गोपाल पौडेल

मे १, २०२१ का दिन समाजमा रहेका आमाबुबाहरुलाई

मनोरञ्जन तिा सामाजजक भलाकु सरी गराउने उिेस्यले आयोजन

गररएको सामाजजक भेलामा समाजका धेरै आमाबुबाहरु उपजस्ित

हुनुभएको थियो।

As the world increases its pace,

So has the people living in it with grace,

iPhone and Samsung upgrade their models.

As did the Covid -19 varied its strain and folds.

Chitra Sapkota

The customers are attracted to digital fields,

Even plants and animals change their builds,

It is the survival of the fittest that rules the world,

The innocent, poor, destitute, and marginalized are growled.

When will the law of average apply to all these,

We all have been waiting for ages to happen please,

The value of human differs from country to country really,

You must be born in the royals to be valued highly.

भेलामा बमचमा नेपालीहरु कदहले र कसरी पुगे भन्ने छोटो लभडडयो

िेखाइएको थियो। यो सँगसँगै अरु के ही रमाइला लभडडयोहरु पनन

िेखाइएको थियो।

The oceans are rising, the ice is melting at an alarming rate,

They say it is the effect of climate change due to human gait,

But who is the human that takes the responsibility and behave,

Everyone is running after wealth in this materialistic enclave

The relationship between parents and children is waning every

day,

So is between husband and wife and between countries today,

Nobody wants to take the blame but likes to be superior and rich,

Where on earth is that almighty who can come and preach.

भलाकु सरीको क्रममा धेरै आमाबुबाहरुले यस्तो कायचक्रमहरु ननरन्तर

रुपमा गनच पनन आग्राह गनुचभएको थियो।

अन्तमा उहाँहरुको सुझावलाई अनुसरण गिै थर्यापानी कायचक्रम गरेर

कायचक्रम सुसम्पन्न गररएको थियो।

We the commoners’ plights are same everywhere,

But why are we not together to share the sorrows and beware,

If we cannot be one let us not be against each other,

So that the privileged ones do not take advantage altogether.

3


नेपाली भाषा स्कू ल मानावटु न्यूजिल्याण्ड

डा. सररना मानन्धर

भुटानी समाज मानवाटु व्िारा संर्लान हुँिै आएको नेपाली स्कू ल अब औपर्ाररक रूपमा यही मे

२०२१ अिाचत ् वैशाख २०७८ िेखख लमल्सन स्कू लमा सुरू भएको छ I गत र्ार वषच िेखख नेपाली

कक्षा प्रत्येक आइतबार रङथगयोरा हलमा संर्ालन हुँिै आएको थियो I लशक्षा मन्त्रालय र लमल्सन

स्कू लको संयुक्त सहयोग र भुटानी समाजको ननरन्तर प्रयासमा संर्लान भएको नेपाली स्कू लले

अब नयाँ गनत ललने आशा गररएको छ I

नयाँ स्िानमा सुरु हुँिै गरेको नेपाली स्कू लको पदहलो दिन ७ मे २०२१ मा औपचारिक उद्घाटन

कायचक्रमको आयोजना गररएको थियो I कायचक्रममा पाल्मरस्टन निचका MP Tangi Tangi

Utikere, Mayor Grant Smith लगायत काउजन्सलका पिाथधकारी, Milson School Principal

Tracy Thorn, Ministry of Education, Lead Advisor Karl Signal, Migration

Programme Manager Kevin Morris लगायतका अनतथिहरुको उपजस्िनत रहेको थियो I

नेपाली स्कू लका तफच बाट सुब्रत नेपाल र मेललसा ढकालले स्कू ल संर्ालनका लाथग सहयोग गने

संघ संस्िा र व्यजक्तहरुलाई धन्यवाि दिनुका सािै नेपाली भाषा लसक्नुको महत्तो बारेमा के दह

शब्िहरु (नेपाली र अंग्रेजीमा) राखेका थिए I त्यस्तै नेपाली भाषा पढ्न र लेख्न लसक्िै गरेका

नानीहरुले नेपाली भाषाको महत्तो िशाचउँिै एउटा गीत पनन गाएका थिए I ईशा गौतम, एललशा

भट्टराई र ररया कटेलको सुन्िर नृत्यले वातावरण मनोरञ्जन यूक्त्त भएको थियो I कायचक्रममा

4


नेपाली संस्कृ नत झजल्कने पोशाकले कायचक्रममा िप सुन्िरता िर्पएको थियो I गत मार्च २०२१ िेखख

औपर्ाररक बबथधबाट नेपाली स्कू लमा नानीहरुको भनाच ललने काम पनन शुरु भएको छ I अदहले

जम्मा ५२ जना र्वद्ध्यािी भनाच भएका छन ् भने अरु नयाँ बबद्धयािीहरु आउने क्रम जारी छ I

सोसाईटीका अधक्ष्य श्री बाल नघलमरेका अनुसार आउंिा दिनहरुमा मानवाटुमा बसोबास गने नेपाली

भाषीहरुका सम्पूणच ३ िेखख १६ वषचका नानीहरुले यस स्कू लबाट लाभाजन्वत हुने लक्ष्य राखखएको छ

I हामीले पनन हाम्रो नानीहरुलाई बेलैमा नेपाली भाषा लसकाउन सक्यौं भने मात्र प्रबासमा बसेर पनन

आफ्नो मातृ भाषाको जगेनाच गनच सक्छौ I नत्र कु नै पनन बेलामा हाम्रो भाषा र संस्कृ नत हामी

माझबाट हराउने सम्भावना हुन सक्छ।

बुजददिााँच (QUIZ)

१. न हागा हुन्छ न हुन्छ पात, जनत काट्यो त्यनत उमने जात। के होला?

२. माननसको मजस्तष्कको तौल कनत हुन्छ? सही उत्तर छान्नु होस ्।

(१००० ग्राम, २००० ग्राम, १३५० ग्राम, ५०० ग्राम)

३. Who is the first president of Bhutanese Society of New Zealand Incorporated?

उक्त्त प्रलनहरुको उत्तर जुलाई मदहनाको ३० ताररख २०२१ को बेलुका ५ बजे सम्ममा पठाइदिनु होला। तोककएको

समयभन्िा पछाडड आएको कु नै पनन उत्तरलाई मान्यता दिने छैन। तीनवटै प्रलनहरुको उत्तर लमलाउने एकजना भन्िा धेरै

भए गोला प्रिाबाट छनोट गरी उत्कृ ष्ट एक जनालाई $ २० (बीस डलर)को पेट्रोल भाउर्र् (petrol voucher) उपलब्ध

गराइनेछ।

उत्तर ननम्न मोबाइल नम्बरमा टेस्क (Text) या ईमेलमा ईमेल गनच सक्नु हुनेछ।

र्विुर पौडेल (0212650996) or bidurchhetri@gmail.com

5


सूचना ! सूचना ! सूचना !

बार्षिक साधािण सभा

(२६ िुन २०२१)

नोटः भुटानी समाजको यो

बषाचको बार्षचक साधारण सभा

जुन मदहनाको २६ ताररख रङ्गग्वरा

कम्यूननटी हलमा दिउँसो ४

बजेिेखख ७ बजेसम्म हुने भएको

हुँिा समाजका सम्पूणच

सिस्यज्यूहरुमा यसै सुर्नाव्िारा

हादिचक ननमन्त्रणा गनच र्ाहन्छौं।

हाम्रो समाजको उन्ननत - प्रगनत हुने क्रम जारी छ। शैक्षक्षक, सामाजजक, आथिचक, भौनतक

र व्यावसादहक सबै छेत्रमा समाजले ननक्कै अघाडड फड्को मारीसके को छ। यही क्रममा

Beauty Therapy Course सके र आफ्नै Eden Beauty Salon खोल्न सफल मुनु

काकीज्यूलाई हामी संस्िाको तफच बाट धेरै धेरै धन्यवाि ज्ञापन गनचका सािै उहाँको उन्ननत

प्रगनतको पनन कामना गनच र्ाहन्छौं।

भुटानी समाज न्यूजजल्याण्ड (मानावटु)

र्वलव भुटानी सादहजत्यक संगठन (न्यूजजल्याण्ड)

कोलभि – १९ को समयमा

खट्नु हुने र समाज ननमाणच

कायचमा ननरन्तर योगिान

पुयाचउनुहुने समाजका दहरोहरुलाई

सम्मान गने कायचक्रम पनन रहेको

छ।

धन्यवाि

लमनतिः १३ जुलाई २०२१ (मंगलवार)

भानु ियन्ती कायिक्रम

स्िानिः मेल्सन स्कू ल 7 Rutland Place, Milson, PN

समयिः साँझ ५ बजेिेखख ७ बजेसम्म

Bhutanese Indoor Game Competition 2021

Date: 7 th August 2021 (Saturday)

Venue: Rangiora Community Hall

Time: 4 pm to 7 pm

सेवामा

के जन्िया सलमनत

भुटानी समाज न्यूजजल्याण्ड

(मानावटु)

वैठाक पछाडी खानाको

व्यवस्िा गररएको छ।

6


२३ अक्टोबर २०२० का दिन बबहान ८:३० बजे नतर घरबाट

ननजस्कएका बबर बहािुर पौडेल ७ मदहना पनछ Richardson

Line, Mangaone Stream नजजक्कै फे ला पनुचभएको थियो।

उहाँ घरबाट जसरी राम्रो अवस्िामा ननस्कनुभएको थियो तर

हामीले प्रािना र अपेक्षा गरेअनुसार भेट्न नसके कोमा हामी सबै

एकिमै िुिःखी भएका छौं।

यस िुिःखि घडीमा हामी सम्पूणच पररवार, आफन्तजन ईष्ट-

लमत्रहरु प्रनत गदहरो संवेिना प्रकट गनचका सािै दिवंगत आत्माको

थर्र-शाजन्तको कामना गनच र्ाहन्छौं।

अन्तमा उहाँलाई खोज कायचिेखख िास-संस्कार गनचसम्म सहयोग

पुयाचउनु हुने सम्पूणच पुललस प्रशासन, समाजका महानुभावहरु र

अन्य समाजका सबै सहयोगी मनहरुमा हामी हृियिेखख नै

कृ नतज्ञता प्रकट गनच र्ाहन्छौं।

कायचकारी सलमनत

भुटानी समाज न्यूजजल्याण्ड (मानावटु)

शुभकामना! शुभकामना!! शुभकामना!!!

नेपाली भाषाको र्वकास र पदहर्ानको लडाईँ गिै आएको

हाम्रो संस्िा र्वलव भुटानी साहपजत्यक संगठन (जज. बब.

एल ्. ओ) न्यूजजल्याण्डलाई र्वलवास गरेर त्रैमालसक पबत्रका

प्रकाशन गने सुभ अवसार प्रिान गररदिएकोमा भुटानी

समाज न्यूजजल्याण्डलाई धन्यवाि सदहत सम्मान प्रकाट

गनच र्ाहन्छौं। सािै यो गहन जपम्मेवरी ललनुहुने (जज. बब.

एल ्. ओ) न्यूजजल्याण्डलाई पनन कायच सफलताको हादिचक

मंगलमय शुभकामना ब्यक्त्त गनच र्ाहन्छौं।

नेपाली भाषाप्रनतको यो मोह र लगनलशलता ननरन्तर

बदढरहोस ् र यस प्रकारको सहकायच अझ मौलाइरहोस ् भनी

हादिचक शुभकामना ब्यक्त्त र्महन्छौं।

धन्यवाि

र्िशेष िानकािीका साथ अनुिोध

भुटानी समाज न्यूजजल्याण्ड (मानावटु)व्िारा प्रकाशन हुँिै

आएको यो त्रैममालसक पबत्रका लमनत १३ मार्च २०२१ मा

बसेको समाजको वैठाकले र्वलव भुटानी सादहजत्यक संगठन

(न्यूजजल्यनण्ड)लाई यो अंकबाट प्रकाशनको जजम्मेवरी दिएको

छ। अतिः अब उसो अको ननणचय नहुँिासम्म यहाँहरुले आफू सँग

भएका लेख रर्नाहरु हाम्रो सम्पािक मण्डलीलाई पठाएर

सहयोग गनच सक्नु हुनेछ। यहाँहरुको सहयोगको हामी सधैं

अपेक्षा गरररहने छौँ। सािै कु नै जजज्ञसा भए हामीलाई सम्पकच

गनच सक्नु हुनेछ।

पातालो अन्तारे

महासथर्व

र्वलव भुटानी साहपजत्यक संगठन (GBLO)

धन्यवाि

सम्पािक मण्डली

7


8

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!