12.07.2015 Views

LkEiknd% gksecgknqj {ks=h

LkEiknd% gksecgknqj {ks=h

LkEiknd% gksecgknqj {ks=h

SHOW MORE
SHOW LESS
  • No tags were found...

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

lekpkj%बिएचयु; काशी, भारत को सङ्गीत कला सङ्कायद्वारा आयोजित सङ्गीत चचककत्सामाचिकोदुईददवसीय अन्ताराजरिय सङ्गोरठीमहाराज बनारस विद्या मन्दिर दयासद्िारा आयोन्जत अखिल भारतीय ध्रुपि मेला १७-२० फरिरी २०१२-मा कालेबुङका पिािज िािक ननशादत ससिंहको उत्कृ ष्ट प्रस्तुनत रह्यो। यस काययक्रममा उनले चौतालमा आफ्नोघराना लाला के िल ककशनजीका िानिानी परन तथा स्ियिंका रचनाहरू प्रस्तुत गरे, जसलाई उपन्स्थत सङ्गीतमहारथीहरूबाट सराहना प्राप्त भयो। ननशादतले २००५-िेखि नै यस ध्रुपि मेलामा आफ्ना गुरु पिं. चञ्चलकु मारभट्टाचाययको आशीिायिमा प्रस्तुनत दििँिै आइरहेका छन ् भने २००९ र २०११-मा भारतिर्यका सियश्रेष्ठ िािक पननबननसके का छन ्। ध्रुपि मेला िर्ेनी सशिरात्रीको उपलक्ष्यमा आयोन्जत हुने गियछ। यसलाई ध्रुपि तीथय पनन भननदछ।यस भेलामा बबएचयु-का सङ्गीत कला सङ्कायका पूिय सङ्काय प्रमुि डा. ऋन्त्िक सादयालको ध्रुपि गायनबाटउद्घाटन भएको काययक्रममा िेश वििेशबाट ध्रुपि सङ्गीतसिँग सम्बन्दित व्यन्ततत्िहरूको उपन्स्थनत रहेको थथयो।भारतबाट पिं. िालचदि शमाय, पिं. रमाकादत पाठक, जापानका पिािज िािक तेत्सुया कानेकोले पनन यस मेलामाआफ्नो प्रस्तुनत गरे।भियरै मात्र पिािज िािक ननशादत ससिंह र िररष्ठ सङ्गीतकार तथा मािलका विशेर्ज्ञ काजी ससिंहद्िाराकालेबुङमा सिंस्कृ नत सिंरक्षण सिंस्थानको स्थापना गररएको छ। यस सिंस्थानमा ननशादत स्ियिं प्राचायय रहेका छन ्। यससिंस्थानले दहमाली भेकका लोक िाद्यिािन विशेर् गरी मािल, सङ्गीत, सिंस्कृ नत र परम्पराको सिंरक्षण गने ध्येयरािेको सिंस्थानका प्राचायय ननशादत ससिंहले बताएका छन ्। सिंस्थानमा भनाय सलएका विद्याथीलाई रान्ष्िय स्तरकोमञ्च प्रिान गने महत्िपूणय पहल गनयका साथै छात्रिृन्त्तका लाथग सक्षम बनाउने लक्ष्य सलएको पनन बताएका छन ्।ननशादतले बताएअनुसार यस सिंस्थानले नयािँ पुस्तामा िेखिएको पाश्चात्य सङ्गीतप्रनतको मोह र पूिीय शास्त्रीय एििंलोक सङ्गीतप्रनतको हेयदृन्ष्टबाट मुतत गरी पाश्चात्य, पूिीय शास्त्रीय एििं लोक सङ्गीतलाई समदियात्मक ढङ्गमाअघाडी बढाउने दिशामा पहल गने विशेर् ध्येय रािेको छ।अकायनतर बबएचयुको सङ्गीत कला सङ्कायद्िारा आयोन्जत सङ्गीत थचककत्सामाथथको िुईदििसीयअदतारान्ष्िय सङ्गोष्ठीमा दििाकर प्रिानले सौदिययशास्त्रीय रसिशा, बलराम पाण्डेले बालन र सङङनीको साङ्गीनतकथचककत्सा, टेकबहािुर छेत्रीले िामी-झािँक्रीद्िारा गररने थचककत्सा माध्यम र काठमाडौं पद्मकदया बहुमुिी तयाम्पसकीिीपा प्रिानले सङ्गीत थचककत्सा र सादहत्यबारे प्रपत्र प्रस्तुत गरे।दििाकर प्रिान; बनारस

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!