16.06.2021 Views

लुम्बिनी प्रदेशको बजेट ४० अर्ब ९५ करोड, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • No tags were found...

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

17 करोड 99 लाख 61 हजार अथात् 51.71 ूतशत रहेको छ । ःथानीय तह

वीय हःतातरणका लाग . 4 अब 84 करोड 23 लाख 96 हजार वनयोजन

गरेको छु ।कू ल बजेटमा वीय हःतातरणको अंश 11.82 ूतशत रहेको छ।

३१२. आगामी आथक वषमा सालन हुने कायबमका लाग खच यहोन ॐोतमये आतरक

राजबाट . 4 अब 29 करोड 50 लाख 50 हजार, राज बाँडफाँटबाट . 13

अब 20 लाख, रोयट बाँडफाँटबाट . 1 अव 1 लाख 50 हजार, वीय

समानीकरण अनुदानबाट . 8 अब 2 करोड 97 लाख, सशत अनुदानबाट . 6 अब

23 करोड 3 लाख, समपूरक अनुदानबाट . 72 करोड 16 लाख, वशेष अनुदानबाट

. 63 करोड 49 लाख र चालु आथक वषको वचत रकमबाट . 7 अब 5 करोड

रहने अनुमान गरेको छु ।

माननीय सभामुख महोदय,

अब म आगामी आथक वषको राज परचालनको नीत तथा कायबम ूःतुत गन अनुमत

चाहछु ।

राज परचालनको नीत तथा कायबम

३१३. एकातफ खचको बदो आवँयकता र अकतफ कोभड-१९ का कारण अथतऽमा

उप संकु चनका बीच राज परचालन चुनौतीपूण बदै गइरहेको वषयमा माननीय

सदःयह जानकार नै हुनुहुछ। यस पृभूममा रहेर आथक वष 2०७८/0७९ मा

राज परचालनको नीत तथा कायबम ूःतुत गन चाहछु ।

३१४. नेपालको संवधानमा उलेिखत ूदेश सरकारको आथक अधकारह ूयोग गद

अतरसरकार व यवःथापन ऐन, २०७४; ूदेश कर तथा गैरकर राज सबधी ऐन,

२०७५; ूदेश व यवःथापन ऐन, २०७५ समेतको आधारमा ौोत साधन परचालन

गन ूबध गरेको छु । यस अतगत अधकांश कर तथा शुक सबधी अधकारह

ूदेश र ःथानीय तह बीच साझा अधकारको पमा रहेको सदभमा कर तन जनतालाई

झझट नहोस् भाका लाग एकल कर ूशासन सालन हुने यवःथा मलाइएको छ।

साझा करहलाई ूचलत कानून बमोिजम ूदेश र ःथानीय तह बीच समयमै बाँडफाँट

हुने यवःथा मलाएको छु ।

57

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!