16.06.2021 Views

लुम्बिनी प्रदेशको बजेट ४० अर्ब ९५ करोड, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • No tags were found...

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

कोभड नयऽणमा सरकारको ूयास

माननीय सभामुख महोदय,

१८. कोभडको दोौो चरण अपेित थयो। यसैले सरकारको तफ बाट गनु पन तयारमा हामी

दोौो भेरयटको असर देखा पनु भदा पहले नै

शु गरसके का थय। तदनुप

ःवाःय संःथाहको मता बढाउने र जनशि थप गन कायलाई तीोताका साथ अिघ

बढाइएको थयो।

१९. कोभडको रोकथाम, नयऽण र उपचारका लाग कोभड-19 नयऽण एवम् उपचार

कोष संचालनमा छ। शुमा . १० करोड ूदेश सरकारबाट वनयोजन गर

संचालनमा याइएको उ कोषमा नजी ेऽ तथा अय दाताको तफ बाट . ६ करोड

२३ लाख बराबरको सहयोग ूा भएको थयो । ूदेश सरकारले कोषमा रकम कम

हुनासाथ थप गन रणनीत अितयार गर कोषमा रकमको कमी हुन दइएको छैन।

चालु आथक वषमा माऽै पटक पटक गर ूदेश सरकारको तफ बाट . ४० करोड

थप गरएको छ।

२०. कोषबाट कोभडजय रोगको नदान एवम् उपचारका लाग चालु आथक वषमा संचालक

समतको सफारसमा वभ अःपताल एवम् ःवाःय संःथालाई . ३५ करोड भदा

बढ रकम उपलध गराइसकएको छ।

२१. कोभड-१९ सँग सबिधत उपचारका लाग लुिबनी कोरोना वशेष अःपताल धागो

कारखाना बुटवल, भीम अःपताल भैरहवा पदेह, बेलझुडी कोरोना वशेष अःपताल

दाङ र भेर अःपताल नेपालग बाँके गर चारवटा अःपताललाई कोभड उपचार वशेष

अःपतालको पमा सालनमा याइएको छ। यी अःपतालको नयमत दरबदमा थप

हुने गर वभ तहमा ५८३ अःथायी दरबद थप गर चालु आथक वषभर नै

कोभडजय बरामीको उपचारका लाग जनशि यून नहुने यवःथा मलाइएको छ।

२२. कोरोना वशेष अःपतालमा सजना भएको थप जनशिको लाग चालु आथक वषमा

अथ ववधबाट . १८ करोड भदा बढ नकासा गरएको छ। उ रकम माथ

उलेिखत कोरोना कोषबाट उपलध गराएको रकमको अतर थप हो।

4

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!