26.12.2014 Views

WEEKENDER-VOL-01-ISSUE-04

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

dgf]/~hg va/

बिीउडमा तीन िानकै बचटश्व

२०१४ बिीउड अलभनेताहरुको िौडमा िबंग अलभनेता सिमान

िान सबैभदिा अग्रस्थानमा रहे ।

यस वषट उनको जय हो र ड्रकक जस्ता सुपरड्रहट ड्रफल्महरु

ररिीज भए । ड्रकक २०१४ को सबैभदिा सफि ड्रफल्ममा

समावेश भयो । ड्रफल्मिे २ सय ३३ करोड रुपैयाँको सानिार

कारोबार गनट सफि भयो । ड्रफल्म इंडस्ट्रीका ड्रकं गिान

रणवीर कड्रट्रनाको नयाँ वषट िण्डनमा

बलिउड ड्रफल्म नगरीमा नयाँ िभ बड्सटको रुपमा िाएका जोडी

रणवीर कपुर र कड्रट्रना कै फिे नयाँ बषट २०१५ िण्डन पुगेर

मनाउने भएका िन ् | बलिउड बजारमा चेिेको गलसपका

अनुसार आफ्नो घर िदडन मा कड्रट्रनािे यस पटक रणवीरिाई

आफ्नी आमा संग भेट गराउने लिन ् र यसपटकको नयाँ बषट

संगै मनाउने योजना बनाएकी लिन ् | यही अवसरमा आफ्नी

आमा संग कड्रट्रनािे वबबाहको टुंगो िागेको कु रा िोल्ने लिन ्

|यस अलघ रणवीर कड्रट्रना सन ् २०१५ मा वबबाह बदधनमा

ईश्वर पोिेिको "कािी मोरीिे" सावटजालनक

अष्ट्रेलियामा रहेका गायक ईश्वर पोिेिको पलिल्िो गीत “कािी

मोरीिे“ को म्युन्जक लभड्रडयो सावटजलनक गररएको ि | गायक

पोिेिको पलिल्िो गीलत एल्बम आरुषीमा समेड्रटएको

गीत “कािी मोरीिे“मा शब्ि रचना लशव पिाश संगीत अजुटन

शाहरूिको िालग पलन यस वषट फे री एकपटक राम्रो सावबत भयो

। उनको ड्रफल्म ह्याप्पी दयू ईयरिे बक्सअड्रफसमा सफिताको

नयाँ कीलतटमान स्थावपत गनट सफि भयो । ड्रफल्मिे ओपलनंग डे

मा करीब ४५ करोड़ रूपयाँ कमाउँ िै िगभग २ सय ३ करोड़

रूपैयाँ हाथ पानट सफि भयो ।

यता, आलमर िानको यो बषटको अदत्यमा प्रिशटनमा आएको

पीके िे व्यापारको नयाँ रेडकट बनाउँ िैि । यो चिलचत्र पलन एक

सय करोड क्िबमा ४ ड्रिनमा प्रवेश गरेको ि ।

त्यसैगरी बॉिीउडका अकाट स्टार ऋलतक रोशन र बाबी गिट

कै टरीना कै फद्धारा अलभलनत ड्रफल्म ब्याङगब्याङगिे िशटकिाई

मोड्रहत बनायो । उक्त ड्रफल्मिे १ सय ८० करोड़ रूपैयाँ कमाउन

सफि भयो ।

यता यस वषट लसंघम स्टार अजय िेवगनद्धारा अलभलनत ड्रफिम

लसंघम ररटदसट पलन १ सय ४१ करोड कमाउँ िै सफि चिलचत्रमा

सामेि हुन पुग्यो । यद्यपी उनको ड्रफल्म एक्शन ज्याक्सनिे

पोिरेि र रञ्जन इशानको संगीत संयोजन रहेको ि | जीवन

भट्टराई र हवषटका श्रेषॎको अलभनय रहेको यस गीतको

म्युन्जक लभड्रडयोिाई लनलतन चदिि लनिेशन गरेका हुन ् |

चदिकै सम्पािन र क्यामेरामा लनलमटत यस लभड्रडयोिाई योर

स्टाइि इदटरटेदमेदटिे तयार पारेको हो | म्युन्जक लभड्रडयोमा

समेड्रटएका के ड्रह दृष्य अष्ट्रेलियामा पलन िायांकन गररएका िन ् |

जसका िालग क्यामेरा सहयोगीको रुपमा ववकास धमिा र

रान्जव भुषाििे काम गरेका िन ् |

अष्ट्रेलियामा साताभरर भएका, भैरहेका र आगमी

साता हुने कायटक्रम बारे जानकारी भए हामीिाई

िेन्ि पठाउनुहोस ् |

हाम्रो सम्पकट इमेि :

himalayankangroo@gmail.com

9

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!